नियम ७३
कार्यालय प्रमुख मार्फत लेखापढी हुने
: स्थानीय प्रशासनले प्रहरी सङ्गठनसँग लेखापढी गर्दा सामान्यतया कार्यालय प्रमुख मार्फत नै गर्नु पर्नेछ ।